Advance Course of Nepali

नेपालका चाडपर्व तथा जात्राहरु
नेपालका तालहरु
नेपालका प्रदेशहरु
प्रदेशका मुख्य नदीहरु
नेपालका मुख्य भाषा तथा धर्म
लेखाइ

  • मात्रा लागेका शब्दहरु ( काका,मामा,छाना)
  • दुई तीन  चार अक्षरी शब्दहरु ( कपजगकलममलमथरमसशलगम)
  • ह्रस्व इकार लागेका शब्दहरु ( हिमालकिताब )
  • दीर्घ इकार लागेका शब्दहरु ( कीरारीस)

७. सामन्य ज्ञान , मनोरञ्जन तथा खेल

SKU: 4581651-1-1-1-1-1-1-1-1 Category: Tags: ,

Description

यसै संस्थालाई दिर्घकालीन काम गर्न सहयोग पुराउने उदेश्यले हामीहरूले Worldwide Online Tutoring (WOT) खोलेका छौ। यदि हजुरहरूको बच्चा हुनुहुन्छ भने WOT ले बालबालिकाहरुको स्तर अनुसार बिभिन्न Online Courses पठनपाठन गराउदै छ।आफ्नो बालबालिकाहरुलाई WOT मा भर्ना गरि सामाजिक सेवाको पुन्य कार्यमा सहयोग गर्न अनुरोध गर्दछौ। आफ्नो किर्याकलापबाट प्राप्त रकम मध्ये सम्पुर्ण खर्च कटाएर बांकीहुन आउने रकमको 50% रकम NGSWF मार्फत देशका विभिन्न बिपन्न बालबालिकाहरुको शैक्षिक स्तर स्तरोन्नतिमा सहयोग गरिनेछ साथै अन्य सामाजिक हितका काम गरिनेछ।

Reviews

There are no reviews yet.

Be the first to review “Advance Course of Nepali”

Your email address will not be published. Required fields are marked *