Advance course of english

1. Reading and writing simple sentences
2. Listening the stories, songs and writing answer in one sentences
3. Asking and answering questions
4. writing 10 sentence paragtaph(describing objects)

5. Making simple telephone conversations
6. circling nouns and verbs
7. Enjoying learning with quiz

SKU: 4581651-1-1 Category: Tags: ,

Description

यसै संस्थालाई दिर्घकालीन काम गर्न सहयोग पुराउने उदेश्यले हामीहरूले Worldwide Online Tutoring (WOT) खोलेका छौ। यदि हजुरहरूको बच्चा हुनुहुन्छ भने WOT ले बालबालिकाहरुको स्तर अनुसार बिभिन्न Online Courses पठनपाठन गराउदै छ।आफ्नो बालबालिकाहरुलाई WOT मा भर्ना गरि सामाजिक सेवाको पुन्य कार्यमा सहयोग गर्न अनुरोध गर्दछौ। आफ्नो किर्याकलापबाट प्राप्त रकम मध्ये सम्पुर्ण खर्च कटाएर बांकीहुन आउने रकमको 50% रकम NGSWF मार्फत देशका विभिन्न बिपन्न बालबालिकाहरुको शैक्षिक स्तर स्तरोन्नतिमा सहयोग गरिनेछ साथै अन्य सामाजिक हितका काम गरिनेछ।

Reviews

There are no reviews yet.

Be the first to review “Advance course of english”

Your email address will not be published. Required fields are marked *