• Palpa, Nepal
  • +61 401 416 494

WOTको 50% रकम NGSWF मार्फत देशका विभिन्न बिपन्न बालबालिकाहरुको लागी

सन् 2016 मा स्थापित Narendra Giri Social Welfare Foundation (NGSWF) ले देशका विभिन्न क्षेत्रमा रहेका ब्यक्ति तथा संघसंस्थालाई आवश्यकता र अपरिहार्यताका आधारमा सहयोग गरिरहेको छ साथै गर्दै जाने प्रतिबद्धता जायर गर्दछौ। यसै संस्थालाई दिर्घकालीन काम गर्न सहयोग पुराउने उदेश्यले हामीहरूले Worldwide Online Tutoring (WOT) खोलेका छौ। यदि हजुरहरूको बच्चा हुनुहुन्छ भने WOT ले बालबालिकाहरुको स्तर अनुसार बिभिन्न Online Courses पठनपाठन गराउदै छ।आफ्नो बालबालिकाहरुलाई WOT मा भर्ना गरि सामाजिक सेवाको पुन्य कार्यमा सहयोग गर्न अनुरोध गर्दछौ। आफ्नो किर्याकलापबाट प्राप्त रकम मध्ये सम्पुर्ण खर्च कटाएर बांकीहुन आउने रकमको 50% रकम NGSWF मार्फत देशका विभिन्न बिपन्न बालबालिकाहरुको शैक्षिक स्तर स्तरोन्नतिमा सहयोग गरिनेछ साथै अन्य सामाजिक हितका काम गरिनेछ।

Course and Fee details को लागि कृपया www.worldwideonlinetutoring.com.au भिजिट गर्नु होला। हजुरहरूको बच्चा नभए पनि सहयोग गर्न सक्नुहुनेछ।NGSWF ले गर्ने भावी कामका बारेमा हजुरहरूलाई बिभिन्न सामाजिक संजाल, ईमेल अर्थात संस्थाको Website i.e. www.narendrafoundation.org द्वारा जानकारी गराउने छौ। अन्त्यमा सामाजिक सेवाको पुन्य कार्यमा सहयोगी हात मिलाएर जाऔ अनि तपाईंको सहयोगले कसैको जीवन र परिवारमा खुशी र परिवर्तन निश्चय नै ल्याउने छ।
“सेवा नै धर्म हो”
धन्यवाद,
Narendra Giri Social Welfare Foundation Worldwide Online Tutoring

Tags Cloud

3 Comments Found

  • author

    Lifeline2 Says:

    April 9, 2020

    Auis autem velum iure reprehe nderit. Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Cras sapien neque, bibendum in sagittis. Duis varius tellus egetmassa pulvinar eu aliquet nibh dapibus. Aenean eros erat, tincidunt vitae fringila nec, fermentum et quam.

    Reply
    • author

      Lifeline2 Says:

      April 9, 2020

      Class aptent tacit socio squ ad litora torquent peribia nostra, per inceptos himenaeos. Aenean eros erat, tincidunt vitae fringilla nec, fermentum et quam.

      Reply
      • author

        Lifeline2 Says:

        May 28, 2020

        ent tacit socio sq ipsum dolor sit amet, consectetur adipiscing elit. Cras sapien neque, bibendum in sagittis.

        Reply

Leave A Comment